नियम २४
नियम २३ उल्लंघन गरेमा गर्ने
  नियम २३ उल्लंघन गरी पुन हुलाक दाखिला गरेको हुलाक वस्तुलाई नयाँ हुलाक दाखिल गरेको वस्तु सरह मान्यता दिई अगाडि चलान गरिनेछ ।